पहिलो रोजाइमा साम्राज्ञी

पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ चलचित्रमा नायिका दीपिका प्रसाईं खेल्ने चर्चा थियो । तर यो चलचित्रका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । प्राप्त जानकारी अनुसार  साम्राज्ञीले यस चलचित्रको लागि  पन्ध्र लाख पारिश्रमिक लिएको छ  । नवल नेपालले निर्देशन गर्ने भएको यस चलचित्रमा साम्राज्ञी सहित  नायक पुष्प खड्का र नाकिया रेबिका गुरुङ पनि पक्का भैसकेका छन् ।

 

 

 

आउदो माघको दोस्रो हप्ताबाट  छायाँकन सुरु गर्ने टिमको लक्ष्य छ । चलचित्रमा गोविन्द फुयाँलको लेखन रहेको छ । सञ्जय लामाको छायाँकन , अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहने भएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा उजुरी

  • ४ कार्तिक, २०७६

हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध प्रहरीमा कपिराइटको उजुरी परेको छ । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला

कार्तिक २२ मा चलचित्र ‘जीवन काँडा कि फूल’ रिलिज हुदै ।

  • ३ कार्तिक, २०७६

चलचित्र ‘जीवन काँडा कि फूल’ यहि कार्तिक २२ गतेदेखी देशभर रिलिज हुदैछ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति 'जीवन काँडा कि फूल"मा

सिरियलबाट ‘हिजो आजका कुरा’ अब चलचित्र बन्दै

  • २ कार्तिक, २०७६

सानो पर्दामा लोकप्रियता कमाएको चर्चित हाँस्य टेलिसिरियल  ‘हिजो आजका कुरा’ केहि वर्ष अघि प्रसारणमा बन्द भएको थियो तर उक्त सिरियलले यति दर्शक