पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ चलचित्रमा नायिका दीपिका प्रसाईं खेल्ने चर्चा थियो । तर यो चलचित्रका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । प्राप्त जानकारी अनुसार साम्राज्ञीले यस चलचित्रको लागि पन्ध्र लाख पारिश्रमिक लिएको छ । नवल नेपालले निर्देशन गर्ने भएको यस चलचित्रमा साम्राज्ञी सहित नायक पुष्प खड्का र नाकिया रेबिका गुरुङ पनि पक्का भैसकेका छन् ।
आउदो माघको दोस्रो हप्ताबाट छायाँकन सुरु गर्ने टिमको लक्ष्य छ । चलचित्रमा गोविन्द फुयाँलको लेखन रहेको छ । सञ्जय लामाको छायाँकन , अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहने भएको छ ।
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० जुन २६देखि २८सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित
भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक
नायक दयाहाङ राईले स्वास्थ्य रहन मानिस सजग रहनु पर्ने बताएका छन् । आफु पनि कामको व्यस्तताले दैनिकमा स्वास्थ्य रहन अपाउनु पर्ने केहि सजगता बाध्यताका
प्रतिकृया दिनुहोस