सिरिज ‘यु एण्ड आई ’मा आस्मा किन एक्लै ? के सरोजले छोडेकै हो त् ?...(भिडियो सहित )

युवा वर्गलाइ लछित गरि , दूइ जेनिरेशन बिचको पारिवारिक माया प्रेम , कमेडी र सामाजिक जनचेतनाका कुरालाई समेत  मिडिया स्केपको ब्यानरमा निर्माण भएको वेब सिरिज यु एण्ड आई को हिजो काठमाडौँमा एक कायक्रमका बीच अफिसियल म्युजिकल्ली टिजर सार्जनिक गरियो ।  यस सिरिजमा सृज पोखरेलको कथा बस्तु तथा निर्देशन रहने भएको छ भने यस अघि पनि सरिनको हाम्रो स्कुल , ट्वान्टी वान लभ जस्ता सेरिझारू लोकप्रिय भईसकेका छन भने कार्यक्रममा बोल्दै सरिनले यस सिरिज पनि अवस्य दर्शकले रुचाउने छन् भनेका छन ।  उनको भनाई अनुसार पछिल्ल्लो सिरिज भन्दा यस सिरिजमा अझ प्राबिधिक तर्फ राम्रो बनेको छ र यस सिरिजमा केहि कलाकार  मात्र नया रहेको बाकि पुराना कलाकार नै दोहोरिने समेत जानकारी दिए ।  

 

यस सिरिज  नेपाली टिभी च्यानल कान्तिपुरबाट छिट्टै नै प्रसारण हुने भएको जानकारी दिदै यस सिरिजले युवा जनमानसमा संगीत प्रतिको मोहलाइ पनि दर्शाउने छ भनेका छन सिरिजक टिमले । यस सिरिजमा अहिलेका चर्चित अनि सफल नेपाली डान्स ग्रुपकि सदस्य आस्मा बिस्वकर्मा र सन्नी सिंह बिसेष भूमिका देखिने भएका छन युवा वर्गलाइ लछित गरि , दूइ जेनिरेशन बिचको पारिवारिक माया प्रेम , कमेडी र सामाजिक जनचेतनाका कुरालाई समेत  मिडिया स्केपको ब्यानरमा निर्माण भएको वेब सिरिज यु एण्ड आई को हिजो काठमाडौँमा एक कार्यक्रमक  बीच अफिसियल म्युजिकल्ली टिजर सार्जनिक गरियो ।  

 

यस सिरिजमा सरिन  पोखरेलको कथा बस्तु तथा निर्देशन रहने भएको छ भने यस अघि पनि सरिनको हाम्रो स्कुल , ट्वान्टी वान लभ जस्ता सेरिझारू लोकप्रिय भईसकेका छन भने कार्यक्रममा बोल्दै सरिनले यस सिरिज पनि अवस्य दर्शकले रुचाउने छन् भनेका छन ।  उनको भनाई अनुसार पछिल्ल्लो सिरिज भन्दा यस सिरिजमा अझ प्राबिधिक तर्फ राम्रो बनेको छ र यस सिरिजमा केहि कलाकार  मात्र नया रहेको र बाकि पुराना कलाकार नै दोहोरिने समेत जानकारी दिए ।  यस सिरिर्ज नेपाली टिभी च्यानल कान्तिपुरबाट छिट्टै नै प्रसारण हुने भएको जानकारी दिदै यस सिरिजले युवा जनमानसमा संगीत प्रतिको मोहलाइ पनि दर्शाउने छ भनेका छन ।  यस सिरिजमा नेपालको चर्चित अनि निकै सफल डान्स ग्रुप कार्टुन क्रिउका एक होनहार सदस्य आस्मा बिस्वकर्मा र मोडल तथा चलचित्रमा समेत डेब्यु गरिसकेका सुन्नी सिंह प्रमुख भूमिका रहने भएका छन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस