के रिप्लेशमेन्ट कै लागि योग्य छन त् आचल र पल ?

 

के पल शाह र आचल शर्मा अरुले छोडेकै चलचित्रको लागि बनेका हुन् त नायक नायिका ? के यी दुइले चलचित्र हात नापरेकै कारण यी दुइलाइ अरुको छोडेको चलचित्रमा रखिएको हो त निर्माण टिमले ? के यी दुइ टिमको पहिलो रोजाई नबनेकै कारण रिप्लेस्मेन्टमा रखिएको हो त् ? 

बिशेष कुरा हो लिड रोलमा अभिनय गरि दर्शक र श्रोतामाझ अनि अवाद्द हरेक छेत्रमाझ आफुले बनाएको स्थान र सम्मानको कुरा हो । केहि दिन अघि मात्र  भव्यताका साथ निर्देशक तथा निर्माता मिलन चाम्सले चलचित्र “वीर विक्रम २” को निर्माण घोषणा गरेका थिए भने छायांकन समेत तिहार लगतै कार्तिक २६ गते देखि हुने जानकारी दिएका थिए तर चलचित्र निर्माण र छायांकनको घोषणा गरेको साता नबित्दै चलचित्रको मुख्य कलाकारको रुपमा लिएका नायक आकाश श्रेष्ठले आफ्नो बुबा बिरामीका कारण उनले चलचित्र गर्न नपाउने प्रेस विज्ञाप्ति दिएको चलचित्रको  निर्देशक तथा निर्माता मिलन चाम्सले आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गर्दै उनको बदलामा अब  पल शाहले अभिनय गर्ने अभिनय गर्ने जानकारी समेत दिएका छन भने यता महासंचारको निर्माणमा बन्ने चलचित्र सत्रुगतेमा देखिएकी नायिका आचल शर्माले पनि अनुबन्धित भैसकेको अब बन्न लागेको चलचित्र दाल भात तरकारीमा स्वस्तिमा खड्काको बदलामा उनि छनौट भएकी छिन । हिजो कमलादीको गणेश मन्दिरमा पुजा गर्दै बन्दै गरेको चलचित्र दाल भात तरकारीको शुभ मुह्रत समेत गरेको थियो र साथ साथै हिजो महजोडीक हरिबंश आचार्यको जन्मदिन परेको र एक कार्यक्रमको आयोजन गरि जन्मदिनको शुभकामना आदान प्रदान गरियो र सोहि कार्यक्रम पश्च्यात महजोडीले आचल शर्मा यस चलचित्रमा जोडिनु भनेको स्वस्तिमा व्यस्त हुनु र आचल जुरेको हुनु पर्छ भन्ने जानकारी दिनु भो ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मिलन चाम्सका अनुसार मिमनेपाल बिरुद्द मुद्दा बारे बजारमा ‘गलत हल्ला फैलाइयो’ ।

  • २९ जेठ, २०७६

चलचित्र ‘बीर विक्रम २’का निर्देशक मिलन चाम्सले एक युट्य़ुबमा अपशब्द प्रयोग गरि कसैको चरित्र,जातीय र धर्मको बारे बोल्दै एक भिडियो सार्वजनिक गरेको

४० करोड लगानीमा प्रधानमन्त्रीको नयाँ निवास बन्दै

  • २९ जेठ, २०७६

प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा

नेहा कक्करको कार्यक्रमका आयोजक दिपक घिमिरे सहित ३ जना पक्राउ

  • २६ जेठ, २०७६

ठगी आरोपमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरे पक्राउ परेका छन्। भारतीय गायिका नेहा कक्कर उपस्थित हुने विशेष कार्यक्रमका लागि टिकट बेचेर ठगी