चलचित्र ‘भिलेन ’को पहिलो गीतमा ‘च्यानाकुटी झ्याँई’. ..(भिडियो सहित )

आउदो पुष २७ गतेलाइ  प्रर्दशन मितित तय गरिएको निखिल उप्रेती स्टारर चलचित्र  “भिलेन”को  “च्यानाकुटी झ्याई” बोलको गीत सार्वजनिक भएको छ । केही दिन अगाडी पोस्टर रिलिज गरेर प्रर्दशन मिती तय गरि सार्वजनिक गरिएको यस चलचित्रको यस गीतमा एकनारायाण भण्डारीको  शब्द ,लाल कुमार बरालको संगीतमा गायिका अन्जु पन्त र गायक रामचन्द्र काफ्लेको स्वर रहेको छ ।

 

द ग्लोबल पिक्र्चस प्रा.लिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा  देबेन्द्र पाण्डेको निर्देशन रहेको छ भने  चलचित्रमा  निशा अधिकारी,शिल्पा पोख्रेल,निखिल उप्रेती र कपिल खत्रीको  अभिनय रहेको छ  । चलचित्रलाई मौनता श्रेष्ठले  लेखेका हुन् भने मिलन श्रेष्ठ र साहिल खानको सम्पादन,दिपेन्द्र तिमल्सीना र दिपक श्रेष्ठको कोरीयोग्राफी,सौरभ लामा र मदन कस्यप घिमिरेको छायांकन र सुक्रराज शाहको द्धन्द रहेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘न यता न उता’को शिर्ष गीत रिलिज... ( भिडियो सहित )

  • १० जेठ, २०७६

चलचित्र  ‘न यता न उता’को शिर्ष गीत रिलिज भएको छ । आउदो श्रावण १७  गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको निर्माण टिमले  गीत् रिलिज गरेको छ भने

भद्रगोलका बले र कक्रोज अभिनित ‘क्यालकुलेटर’ सार्वजनिक... (भिडियो सहित )

  • १० जेठ, २०७६

चर्चित टेलिसिरियल भद्रगोल टिमका मुख्य पात्र सागर लम्साल बले, हरिश निरौला कक्रोजले खेलेको ‘क्यालकुलेटर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

प्रतिक्षारत पुष्प र शिल्पा अभिनित 'लोभी आखा ' सार्वजनिक...(भिडियो सहित )

  • ९ जेठ, २०७६

म्युजिक भिडियो छायांकन सम्पन्न लगतै टिमले सार्वजनिक गरेको केहि गीतको म्युजिक भिडियो छायांकनको फोटोहरुले निकै चर्चा अनि प्रतिक्षामा रहेको बिल्कुलै