युत्युबमा पनि हिट सलिनमान बानिया डेब्यु चलचित्र ‘ए मेरो हजुर २ ’...( पुरा चलचित्र सहित )

नायक सलिनमान बानिया डेब्यु चलचित्र ए मेरो हजुर २  युत्युबमा सार्वजनिक भएको छ । सिनेमा घरमा समेत राम्रो अनि उपयुक्त ब्यापार गरि दर्शक श्रोताहरुको मन जितेको यस सिक्वेल स्वर्गीय श्रीकृष्ण श्रेष्ठ र नायिका झरना थापाको अभिनय रहेको ए मेरो हजुरको सिक्वेल चलचित्र हो  । 

 

नायिका झरना थापाको निर्देशन तथा श्रीमान सुनिल थापाको निर्माणमा तयार यस चलचित्र छोरी सुहानाको नाममा दर्ता सुहाना ईन्टरतेर्मेण्टको ब्यानरमा बनेको छ  ।  सम्राज्ञीराज्य लक्ष्मी शाह र सलिनमान बानियाको अभिनय रहेको यस चलचित्रमा कथा भने एस्ट्रोलोगर हरिहर अधिकारीको रहेको छ  । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदिप,प्रमित अनि मिरुनाको चलचित्र 'रोज ' युट्युबमा रिलिज... (पुरा चलचित्र सहित)

  • ६ असार, २०७६

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको सहकार्यमा तयार भएको प्रदिप,प्रमित अनि मिरुना अभिनित चलचित्र " रोज " युट्युबमा सार्वजनिक भएको छ ।

चलचित्र 'चङ्गा' युट्युबमा रिलिज.. (भिडियो सहित )

  • ११ जेठ, २०७६

 चलचित्र 'चङ्गा' युट्युबमा रिलिज भएको छ ।किशोर भण्डारी ‘डिट्ठा साब’ निर्माता तथा निर्देशक रहेको चलचित्रमा रविन आचार्यको छायांकन रहेको छ ।