Skip This

संगीतकार हरि लम्सालको ‘ प्रेमपत्र ’ सार्वजनिक ... (भिडियो सहित)

संगीतकार हरि लम्सालको स्वर तथा  सङ्गीत रहेको गीत ‘प्रेमपत्र’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । नारायण गौतमको शब्द रचना रहेको यस रोमान्टिक शैलीको गीतमा  सृष्टि खड्का र मौसम खड्कालाई फिचर गरिएको छ । 

 

 

निसान घिमिरेले निर्देशनमा तयार यस गीतको भिडियोमा अर्जुन तिवारीको छायाँकन, बिकास दाहालको सम्पादन र बिमला तामाङको मेकअप रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । अस्ट्रेलियाको मोहमा परेर

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको यस गीतमा हर्क साउदको शब्द रहेको छ भने यस गीत

चर्चामा सन्चारकर्मि राजिव श्रेष्ठको निर्देशनमा तयार गीत " रमाइलो साझ " ..(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

युवा गायक बिकाश राइको एकल गायनमा रहेको बिल्कुलै नया गीत " रमाइलो साझ " को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  डाण्सिङ  विटंमा रहेको यस गीतमा सुसन