‘कार्टुन्ज क्रु’को ‘ कपुरी क ‘ बोलको गीत यतिबेला युत्युबको टेण्डिङ्ग ५ मा....( भिडियो सहित )

नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को रोमान्टिक शैलीमा तयार भएको नयाँ गीत । ‘ कपुरी क ‘ बोलको गीतको म्युजिक भिडियो   सार्वजनिक भएको  छ  भने गीत सार्वजनिक भए संगै गीतको भिडियो यति बेला युत्युबको टेण्डिङ्ग ५ मा रहेको छ । सार्वजनिक  ‘ कपुरी क ‘ बोलको गीतलाई कार्टुन्ज क्रुले यस अघिको भन्दा केहि फरक र नयाँ गर्ने प्रयास गरेको छ ।

 

प्राय सधै  नौलोपन अनि फरक शैलीमा  गीतमा रुपक चौधरीको स्वर रहेको छ भने गीतमा डिपी खनालको शब्द रचना अनि कुन्दन थापाको संगीत  रहेको छ भने गीतमा उदय राज पौडेलले एरेन्ज गरेका हुन्। कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको यस भिडियोमा सरोज र सुबिनको कोरियोग्राफी रहेको छ । भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका छन । भिडियोलाई सहाएक निर्देशन भने लाक्पा डि लामाले गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबको ट्रेण्डिङ्गमा दुर्गेश र शिल्पाको बहुला २....(भिडियो सहित )

  • १७ मङ्सिर, २०७५

  गायक रमेशराज भट्टराईको शब्द रचना ,संगीत अनि एकल गायनमा रहेको गीत  बहुला २ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भए संगै गीतले बजारमा

युट्युबको ट्रेण्डिङ्ग २ मा श्रृखंला खतिवडा...( भिडियो सहित )

  • १० मङ्सिर, २०७५

यतिबेला चर्चामा रहेकी ‘मिस नेपाल–२०१८’ कि श्रृखंला खतिवडाको  ‘मिस वर्ल्ड–२०१८’मा सहभागीका कारण  केही दिन अघि मिस वर्ल्ड–२०१८’को

युट्युबको ट्रेण्डिङ्ग ३ मा पछिल्लो बर्षको हिट चलचित्र ‘प्रेमगीत २’....(पुरा चलचित्र सहित)

  • १० मङ्सिर, २०७५

प्रदिप खड्का र असलेशा ठकुरी अभिनित पछिल्लो बर्षको हिट चलचित्र  ‘प्रेमगीत २’ युट्युबमा सार्बजनिक भएको छ  ।  राम शरण पाठकको निर्देशन तथा चर्चित