युट्युबको ट्रेण्डिङ्ग ३ मा पछिल्लो बर्षको हिट चलचित्र ‘प्रेमगीत २’....(पुरा चलचित्र सहित)

प्रदिप खड्का र असलेशा ठकुरी अभिनित पछिल्लो बर्षको हिट चलचित्र  ‘प्रेमगीत २’ युट्युबमा सार्बजनिक भएको छ  ।  राम शरण पाठकको निर्देशन तथा चर्चित अभिनेता प्रदिप खड्काको अभिनय रहेको चलचित्र ‘प्रेमगीत २’ मा प्रदिप खड्का, आस्लेशा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, मुक्त बाबु आचार्य, श्रद्ध प्रासाई लगायतका कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रलाई राम शरण पाठकको निर्देशन गरेका हुन् र चलचित्रमा राम शरण पाठककै पटकथा लेखन रहेको छ ।  चलचित्र यतिबेला युट्युबको ट्रेण्डिङ्ग ३ मा रहेको छ । 

 

सन्तोष सेन निर्माताको रुपमा रहेको यस  चलचित्रमा चर्चित गायिका इन्दिरा जोशी, रोहित जोहन क्षेत्री, श्रेय शोतंग, प्रताप दस, सगर संसार राई लगायतका गायकहरुको आवाजमा गीत  रहेको छन् । आस्था महर्जनको द्वन्द रहेको उक्त्त चलचित्रमा रेनासा बान्तवा राइले नृत्य निर्देशन गरेकी छिन । पुरुषोतम प्रधानको छायांकान रहेको उक्त्त चलचित्रलाई बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदिप,प्रमित अनि मिरुनाको चलचित्र 'रोज ' युट्युबमा रिलिज... (पुरा चलचित्र सहित)

  • ६ असार, २०७६

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको सहकार्यमा तयार भएको प्रदिप,प्रमित अनि मिरुना अभिनित चलचित्र " रोज " युट्युबमा सार्वजनिक भएको छ ।

चलचित्र 'चङ्गा' युट्युबमा रिलिज.. (भिडियो सहित )

  • ११ जेठ, २०७६

 चलचित्र 'चङ्गा' युट्युबमा रिलिज भएको छ ।किशोर भण्डारी ‘डिट्ठा साब’ निर्माता तथा निर्देशक रहेको चलचित्रमा रविन आचार्यको छायांकन रहेको छ ।