युट्युबको ट्रेण्डिङ्ग २ मा श्रृखंला खतिवडा...( भिडियो सहित )


यतिबेला चर्चामा रहेकी ‘मिस नेपाल–२०१८’ कि श्रृखंला खतिवडाको  ‘मिस वर्ल्ड–२०१८’मा सहभागीका कारण  केही दिन अघि मिस वर्ल्ड–२०१८’को स्टेजमा सोधिएको एउटा प्रश्नको उत्तर भाइरल बनेको छ र उक्त भिडियो यतिबेला युट्युबको ट्रेण्डिङ्ग  २  मा समेत रहेको छ । उनलाई ‘नेपालमा सबैभन्दा ठूलो समस्या के हो? र त्यसको समाधान तपाईँ कसरी गर्नुहुन्छ ?’ भन्ने प्रश्न सोधिएको थियो । उक्त्त प्रश्नको जवाफ शृंखलाले निकै आत्मविश्वासका दिएकी थिइन् ।

 

 नेपालको तर्फ बाट प्रतिनिधित्व गरिरहेकी मिस नेपाल–२०१८’ श्रृखंला खतिवडा ‘मिस वर्ल्ड–२०१८’मा भोटिङमा एक नम्बरमा छिन् ।  मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन्। उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेकी छन् ।  मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते अर्थात डिसेम्बर ८ चीनको सान्या सहरमा हुँदैछ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबको ट्रेण्डिङ्गमा दिलिप र कविता नेपालीको “साइँलो” .. (भिडियो सहित )

  • २२ बैशाख, २०७६

बिष्णु माझी र बिक्रम रानाको स्वरमा रहेको गीत  “साइँलो” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीत दर्शक श्रोताहरुको माया बटुल्दै

तेजश रेग्मी र विष्णु माझीको "पिँडालु" दुई हप्तामै दुई मिलियन प्लस भ्युज र अझै ट्रेण्डिङ्गमा .. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत" पिँडालु" सार्वजनिक भएसंगै  निकै चर्चामा रहेको  छ र अहिले यस गीतले