पुन सार्वजनिक गरियो `प्रेमलिला´ को डिलिट गरिएको गीत ‘जाने क्या हुवा’ ...( भिडियो सहित )

केहि दिन अघि रिलिज गरिसकेको गीतलाई डिलिट गरि निकै चर्चामा रहेको चलचित्र  `प्रेमलिला´ को गीतलाई पुन सार्वजनिक गरिएको छ । केहि प्राबिधिक कारणक कारणले डिलिट गरिएको जानकारी दिएकि नायिका दीपशिखाले सामाजिक संजाल मार्फत पुन रिलिज अर्थात् सार्वजनिक गरिएको जानकारी दिएकि छिन । 

 

हिन्दि भाषामा रहेकी गीत ‘जाने क्या हुवा’ मा चलचित्रकि नायिका तथा निर्मात्री समेत रहेकी नायिका दीपशिखा खड्का र बलिउड मोडल अलि खान फिचरमा रहेका छन  । चलचित्रको मुख्य अभिनयमा प्रस्तुत भएका कालकार अलि खानको यो पहिलो डेब्यु चलचित्र त्यो पनि नेपाली रहेको छ ।  दुई देशीय अनि अन्तरजातीय  प्रेम सम्बन्धको कथामा बनेको यस  चलचित्रको यस गीतमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतमा  डाक्टर सागरको शब्द, रवि राज शाहको संगीत र गयाक  राजा हसन र गायिका सौमी शैलेशको आवाज रहेको छ  ।  

 

 

 नायिका  दीपशिखा खड्का,अलि खान , मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत कलाकारहरुको अभिनय रहेको यस चलचित्रमा  नायिका  दीपशिखाको खड्काकै कथा तथा लेखन रहेको छ भने चलचित्रलाई  जनक पाण्डेले निर्देशन गरेका हुन्   । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बलिवुड चलचित्र २.० अनलाइनमा लिक

  • १४ मङ्सिर, २०७५

बलिवुड चलचित्र  २.० अनलाइनमा लिक भएको छ । तमिल रकर्स डटकम मार्फत लिक भएको फिल्म यस वेवसाइट मार्फत धेरै साइटमा अपलोड भईसकेको छ तर फिल्म लिक हुनु अगावै

के रिप्लेशमेन्ट कै लागि योग्य छन त् आचल र पल ?

  • २८ कार्तिक, २०७५

  के पल शाह र आचल शर्मा अरुले छोडेकै चलचित्रको लागि बनेका हुन् त नायक नायिका ? के यी दुइले चलचित्र हात नापरेकै कारण यी दुइलाइ अरुको छोडेको चलचित्रमा

स्वस्तिमाले छोडेको ‘दाल भात तरकारी’ आँचलको भागमा

  • २५ कार्तिक, २०७५

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले बनाउने चलचित्र  ‘दाल भात तरकारी’मा नायिका फेरबदल भएको छ । नायिका स्वस्तिमा खड्काको ठाउँमा उनकै समकालिन