चलचित्र ‘छक्का पन्जा ३’ युएईमा पनि प्रदर्शन हुने

चलचित्र ‘छक्का पन्जा ३’ले एक पछि अर्को रेकर्ड बनाउदै  देश भित्र मात्र नभई विदेशमा पनि  माग निकै बढेको छ र  सफल नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ आगामी डिसेम्बर १३ तारिकदेखि युएईका बिभिन्न ८ शहरका हलहरुमा लाग्ने  भएको छ। कमेडी जनारमा निर्माण गरिएको छक्का पञ्जाका अन्य सिक्वेल भन्दा फरक रहेको यस चलचित्रमा  दिपाश्री निरौलाको निर्देशन रहेको छ भने  चलचित्र ‘छक्का पञ्जा ३’ युएईको बरदुबई, क्यारिफोर सिटीसेण्टरको सिन्धगा सिनेमा हल,अलकुजको बलिउड सिनेमा, आबुधाबीको नेसनल सिनेमाहल र आबुधाबीकै मुसाफाको ग्रान्ड सफिर सिनेमा लगाएत हलहरुमा देखाइने भएको छ ।

 

दीपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा ३’मा निर्देशक दिपाश्री संगै दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइराला लगायतका कलाकारहरुको दमदार अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रोशनी केसी चितवनमा सम्मानित

  • १ असार, २०७६

नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री तथा निर्मात्री रोशनी केसी चितवनमा सम्मानित भएकी छिन् । चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन

नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड हङकङमा हुने

  • १ असार, २०७६

कलाकार, पत्रकार, खेलकुदकर्मीहरुलाई सक्रिय बनाउँन स्थापित बक्स अफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्म क्लव नेपालले विगत ११ वर्ष देखि दशरथ रंगशाला,

चकित पर्ने 'प्रेमगीत३ 'को पोस्टर ,प्रदिप खड्का खोइ ?..(पोस्टर सहित)

  • १ असार, २०७६

केहि महिना,हप्ता अनि दिनदेखि चलचित्र “प्रेमगीत ३”को लागि नायिकाको अडिसन चलिरहदा चलचित्रको निर्माण पक्षले नायिका हैन एक नवनायकलाई दर्शक सामु