ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को टिजर रिलिज ..(भिडियो सहित )

ह्याल्मो भाषामा निर्माण भएको चलचित्र ‘मेतोक’को टिजर सार्वजनिक भएको छ । टिजरमा नायिका ओमुसँगै ठिलेन लामा, दावा दोर्जे, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो ,भिम ज्याबा ,कान्छीमाया ह्योल्मो ,पेमा ह्योल्मो लगायतका कलाकार फिचर्ड छन् । 

 


ठिलेन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचचित्रलाई ठिलेन लामाले निर्देशन गरेका हुन् । चलचित्रमा लगानी सर्किनी ज्याबा ह्योल्मोले गरेका छन् ।  चलचित्रमा ठिलेन लामाको कथा, आगत केसीको पटकथा तथा संवाद, राम कुमार कसीको छायाँकन रहेको छ । निर्माण टिमको अनुसार चलचित्र लोसार पर्वको अवसरमा रिलिज हुनेछ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चर्चामा ‘विर विक्रम २’ को दोस्रो गीत " बाचा "...(भिडियो सहित )

  • ५ बैशाख, २०७६

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्र  ‘विर विक्रम २’को दोस्रो गीत " बाचा "  सार्वजनिक भएको छ । पल शाह र वर्षा

नयाँ वर्षको दिनमा गायक ध्रुव विश्को र भगवती भट्टराईको ‘पिलनको टिकट काट’ सार्वजनिक...(भिडियो सहित )

  • २ बैशाख, २०७६

नयाँ वर्षको अवसर पारेर गायक  ध्रुव विश्को र गायिका भगवती भट्टराईको स्वरमा रहेको गीत ‘पिलनको टिकट काट’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा

चलचित्र " दाल भात तरकारी " को ट्रेलर रिलिज ...(भिडियो सहित )

  • २९ चैत, २०७५

आउदो  नया बर्ष २०७६ बैशाखको  २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र  'दाल भात तरकारी'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कमेडीले भरीएको

ad