ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को टिजर रिलिज ..(भिडियो सहित )

ह्याल्मो भाषामा निर्माण भएको चलचित्र ‘मेतोक’को टिजर सार्वजनिक भएको छ । टिजरमा नायिका ओमुसँगै ठिलेन लामा, दावा दोर्जे, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो ,भिम ज्याबा ,कान्छीमाया ह्योल्मो ,पेमा ह्योल्मो लगायतका कलाकार फिचर्ड छन् । 

 


ठिलेन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचचित्रलाई ठिलेन लामाले निर्देशन गरेका हुन् । चलचित्रमा लगानी सर्किनी ज्याबा ह्योल्मोले गरेका छन् ।  चलचित्रमा ठिलेन लामाको कथा, आगत केसीको पटकथा तथा संवाद, राम कुमार कसीको छायाँकन रहेको छ । निर्माण टिमको अनुसार चलचित्र लोसार पर्वको अवसरमा रिलिज हुनेछ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad