बलिवुड चलचित्र २.० अनलाइनमा लिक

बलिवुड चलचित्र  २.० अनलाइनमा लिक भएको छ । तमिल रकर्स डटकम मार्फत लिक भएको फिल्म यस वेवसाइट मार्फत धेरै साइटमा अपलोड भईसकेको छ तर फिल्म लिक हुनु अगावै निर्माण कम्पनि लाइका प्रोडक्सनले अदालतमा मुद्दा दायर गरेको थियो । पाइरेसी गरिएको चलचित्र  देखाउने वेवसाइटलाई बन्द गरि पाउ भन्ने मुद्दामा बिचार गर्दै मद्रास हाइकोर्टले १२ हजार ५ सय भन्दा बढी वेवसाइट बन्द गर्ने निर्देशन दिएको छ । अदालतले ३७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनिलाई डाटा सहित साइट बन्द गर्ने निर्देशन दिएको हो ।

 

चलचित्रमा  रजनिकांत , अक्षय कुमार र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । १ हजार ७९ दिन लगायाएर तयार गरिएको फिल्मलाई यस अघि टेलिकम अपरेटरहरुको संगठन सीओएआईले प्रदर्शनमा रोक लगाउन माग गरेको थियो । यो चलचित्र एसियाकै दोस्रो महँगो फिल्म २.० एस शंकरको निर्देशनमा तयार भएको चलचित्र हो । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राई इज किङ्ग अर्थात् राजेश पायल राइको घरमा आगलागी

  • ३० भदौ, २०७६

नेपालको चर्चित अनि लोकप्रिय र सफल गायक राई इज किङ्ग अर्थात् राजेश पायल राइको घरमा आगलागी भएको जानकारी सामाजिक संजाल फेशबुकमा प्राप्त भएको छ र साथै

टेलिप्रिजेन्स बैठक विवादमा.... (भिडियो सहित )

  • ११ भदौ, २०७६

काठमाडौं, भाद्र ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट ‘टेलिप्रिजेन्स’मार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेको विषय विवादमा परेको छ ।

धरौटीमा छुटेका रबि लामिछानेले पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने भएको छ ।

  • ९ भदौ, २०७६

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा धरौटीमा रिहा भएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने सिधाकुरा जनतासँग कार्यक्रम चलाउन पाउने भए पनि अदालतले