लगातार १२६ घण्टा नाचेर बन्दना नेपालले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल भएकी छिन ।

 १७ बर्षिया बन्दना नेपालले  लगातार १२६ घण्टा नाचेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल भएकी छिन  । यस अघि भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर राखेको रेकर्ड ब्रेक गर्दै उनले आफ्नो नाम राख्न सफल भएकी हुन् । यहि शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अफिसियल फस्टलुक पोस्टर र रिलिज मिति सार्वजनिकमा ऐतिहासिक उपन्यासमा आधारित चलचित्र 'किर्तिपुर'

  • ११ जेठ, २०७६

बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित नेपाली कथानक चलचित्र “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मी को केहि पोस्टर सार्वजनिक भएको छ ।

लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने

  • १० जेठ, २०७६

अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गर्नका लागि निर्माण गरिएको लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने भएको छ ।  ट्रेलर

काठमाडौंको टोखामा एक पुरुषको शव फेला

  • १० जेठ, २०७६

काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ ।अन्दाजी २४–२५ वर्षको युवको शव शुक्रबार बिहान फेला परेको हो