Skip This

न्याय दिने न्याधीशकै घरमा अन्याय ,श्रीमतीले लगाईन आन्दोलन..(भिडियो सहित )


न्याय दिने न्याधीशकै घरमा अन्याय भयो भन्ने सुन्दा र देख्दा सायदै सबैलाई अचम्म लाग्न सक्ला  तर यो वास्तविकता हो । आज काठमाडौँको  डिल्लीबजार स्थित न्यायाधिश प्रकाश मानसिह राउतको निवास अगाडी लग्गैइएको नारा र जुलुशले यो कुरा सहि साबित भएको छ ।  

 

न्यायधिश प्रकाश मानसिह राउतले आफ्नो श्रीमती लगायत श्रीमतीका परिवारलाइ ज्यान मर्ने धम्कि र श्रीमतीलाइ अनेकौ यातना दिएका कारण खुलाउदै उक्त आन्दोलन सुरु गरेको जानकारी प्राप्त भएको छ ।  प्राप्त जानकारी अनुसार न्यायधिश प्रकाशमान सिंहले श्रीमतीलाई २२ औ दिन सम्म पनि जेल हालेको र श्रीमती संगै श्रीमतीका दाजु भाउजुलाइ पनि जेलमा राखेको कुरा उक्ता आन्दोलनमा प्रस्ट भएको छ ।  पारिवारिक कुराले यो रुप लिएको भन्ने प्रस्ट हुन्छ ।  अहिले न्यायधिशले श्रीमती संग सम्बन्ध बिच्छेदका प्रस्ताब समेत राखेको खुलाशा भएको छ अचम्म यो छ कि श्रीमती र श्रीमतीको परिवारले कुन कारणले जेल हालेको भनि बुझ्न खोज्दा पनि कारण नदिएको र अझ पनि जेल हल्दिन्छु भन्ने धम्कि आएको जानकारी दिएका छन् ।  

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एउटी आमा जो आफ्नै सन्तानलाइ डस्टबिनमा फाले र अर्कि आमा जो आफ्नै सम्झी पाले...(भिडियो सहित )

  • ७ फाल्गुण, २०७५

करिब ६ महिनाअघि धार्मिक स्थल पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए्को थियो । उक्त बच्चा्लाइ काठमाण्डौको काठमाण्डौ  कुसुम्ती

१७ बर्षीय पत्रकारले रबि लामिछाने सहि र सावित्री सुवेदी गलत भन्दै मिडियामा आए....

  • २ फाल्गुण, २०७५

१७ बर्षिय सुरेश तिमिल्शिना अर्थात् नेपालको  कान्छो पत्रकार । जो यतिबेला विभिन्न युट्युब च्यानलहरुमा आफुलाई नेपालकै कान्छो पत्रकारको रुपमा

यी परिवारको पिडाको अघि सबैको पिडा कमै लाग्छ , यिनै हुन् तातो तेलमा परि घाईते भएका २ बर्षका शिशिर खड्का ( भिडियो सहित )

  • २८ माघ, २०७५

गत असारको ३ गते प्युठानका २ बर्षका शिशिर खड्का साथीहरुसंग खेलिरहेका बेला गाउमा मान्छे मरेको काज क्रियाको बेलामा भोजनको लागि पुरी पकाईरहेका तातो तातो