Skip This

टिजरमा चलचित्र ‘रणवीर’ ,प्रसान्त र सुशील भयानक अवतारमा ..(भिडियो सहित )

आगामी माघ १८ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र  ‘रणवीर’ को टिजर  रिलिज भएको  छ ।  करिब १ मिनेट लामो टिजरमा कलाकार  प्रशान्त ताम्राकार र सुशिल सिटौलालाई निकै रिसाह अनि भयानक अवतारमा प्रस्तुत गरिएको  छ । गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीको   निर्माण रहेको यस चलचित्रलाई  गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्  ।

 

महेश पौडेलको छायांकन ,निर्देशक भण्डारीको कथा तथा पटकथा र  कृष्ण भण्डारीले सम्पादन गरेको यस चलचित्रमा प्रशान्त र सुशिलसँगै सुभेक्षा खड्का, सुपुष्पा भट्ट, हरिहर शर्मा, टिका पहारी, रवि गिरी, नरेश पौडेल, भोलाराज सापकोटाको  अभिनय रहेको छ  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । अस्ट्रेलियाको मोहमा परेर

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको यस गीतमा हर्क साउदको शब्द रहेको छ भने यस गीत

चर्चामा सन्चारकर्मि राजिव श्रेष्ठको निर्देशनमा तयार गीत " रमाइलो साझ " ..(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

युवा गायक बिकाश राइको एकल गायनमा रहेको बिल्कुलै नया गीत " रमाइलो साझ " को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  डाण्सिङ  विटंमा रहेको यस गीतमा सुसन