फस्टलुक पोष्टरमा चलचित्र ’जानी नजानी’


चैत्र १ गतेलाइ प्रदर्शन मिति तय गरिएको चलचित्र   ’जानी नजानी’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठलाइ प्रस्तुत गरिएको छ  । आधुनिक प्रेम कथामा आधारित यस चलचित्रमा  कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाको रहेको छ भने चलचित्रमा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । 

 

 

बसन्त अधिकारीको  निर्देशनमा तयार यस चलचित्र  छायाँकन संजय लामाको रहेको छ भने संगीत अर्जुन पोखरेलको रहेको छ  । चलचित्रमा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको यस चलचित्र रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्माण भएको छ भने फिचलचित्रमा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक