फर्स्टलुक पोस्टर सहित रिलिज मिति घोषणामा चलचित्र ‘डोली’

यहि मंसीर २८ गतेबाट प्रदर्शनमा आउँ लागेको चलचित्र ‘डोली’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको  छ । रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण तथा किरण नेपाली प्रस्तुतकर्ता रहेको यस चलचित्रलाइ  राजबहादुर सानेले  निर्देशन गरेका छन् भने चलचित्रमा निर्देशककै लेखन  समेत रहेको छ ।

 

श्रीकृष्ण परियारको कोरीयोग्राफी रहेको फिल्ममा जयराम थापाको छायाँकन रहेको यस चलचित्रमा  पृथ्वीराज प्रसाइँ, किशोर खतिवडा, नविन रेग्मी, प्रशान्त भण्डारी, सतिश खत्री, दामोदर खतिवडा, सानियाँ खान, संगीता नापित, प्रिया रिजाल, हिउँवाला गौतम लगायतका कलाकारहरुको  अभिनय रहेको छ  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक