युट्युबको ट्रेण्डिङ्गमा दुर्गेश र शिल्पाको बहुला २....(भिडियो सहित )

 


गायक रमेशराज भट्टराईको शब्द रचना ,संगीत अनि एकल गायनमा रहेको गीत  बहुला २ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भए संगै गीतले बजारमा निकै चर्चा र परिचर्चा कमाउन सफल भएको छ भने गीत यति बेला युत्युबको ट्रेण्डिङ्ग २१ मा रहेको छ । 

 

 केहि समय अगाडी बहुला बनाएर गै भन्ने गीतबाट  निकै धेरै चर्चा कमाई सकेका गायक भट्टराईको यस गीत्पानी निकै लोकप्रिय भएको छ । निकै प्रसंशा कमौदै गीत यतिबेला ट्रेण्डिङ्गमा रहन सफल भएको छ । युवापुस्ताहरुलाइ लछित गर्दै बनाएको यस गीतको म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेल र चर्चित मोडल दुर्गेश थापाको अभिनय रहेको छ । अजय रेग्मीको छायांकन रहेको यस गीतको म्युजिक भिडियोलाई क्रान्ती केसिले निर्देशन तथा सम्पादन गरेका छ्न । यस गीतको म्युजिक भिडियोलाइ गायक रमेशराज भट्टराईलेआफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबको ट्रेण्डिङ्ग २ मा श्रृखंला खतिवडा...( भिडियो सहित )

  • १० मङ्सिर, २०७५

यतिबेला चर्चामा रहेकी ‘मिस नेपाल–२०१८’ कि श्रृखंला खतिवडाको  ‘मिस वर्ल्ड–२०१८’मा सहभागीका कारण  केही दिन अघि मिस वर्ल्ड–२०१८’को

युट्युबको ट्रेण्डिङ्ग ३ मा पछिल्लो बर्षको हिट चलचित्र ‘प्रेमगीत २’....(पुरा चलचित्र सहित)

  • १० मङ्सिर, २०७५

प्रदिप खड्का र असलेशा ठकुरी अभिनित पछिल्लो बर्षको हिट चलचित्र  ‘प्रेमगीत २’ युट्युबमा सार्बजनिक भएको छ  ।  राम शरण पाठकको निर्देशन तथा चर्चित

‘कार्टुन्ज क्रु’को ‘ कपुरी क ‘ बोलको गीत यतिबेला युत्युबको टेण्डिङ्ग ५ मा....( भिडियो सहित )

  • ९ मङ्सिर, २०७५

नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को रोमान्टिक शैलीमा तयार भएको नयाँ गीत । ‘ कपुरी क ‘ बोलको गीतको म्युजिक भिडियो   सार्वजनिक भएको