मेलिना राईको नया गीत ‘तिम्ले बाटो फेर्यौ अरे २ ’ सार्वजनिक....( भिडियो सहित )

युवापुस्तामाझ निकै लोकप्रिय अनि सर्वाधिक चर्चित र सफल गायिका मेलिनाको आवाजमा सजिएको हिट गीत  ‘तिम्ले बाटो फेर्यौ अरे ’ को सिक्वेल गीत  ‘तिम्ले बाटो फेर्यौ अरे २ ’ रिलिज भएको छ ।  पहिलो गीत तिम्ले बाटो फेर्यौ अरे निकै हिट गीत रहेको छ ।  प्राय गायिका मेलिना राइलाई त्यहि गीत मार्फत संगीत प्रेमी हरुले चिन्ने गर्दछ ।  

 

निकै मिठास अनि सुमधुर स्वरकि धनि गायिका मेलिना राईले निकै छोटो समयमै आफुलाई सफल र अब्बल गायिकाको रुपमा चिनाउन सफल गायिका हुन् ।  कैयौ चलचित्रहरुको गीतमा समेत आफ्नो आवाज भरिसकेकी गायिकाको धेरै भन्दा धेरै गीतहरु हिट समेत भएको छ । यस्तै यस सिक्वेल गीत तिम्ले बाटो फेर्यौ अरे २ मा पनि गायिकाको आवाज उत्तिकै सुमधुर रहेको छ ।  गीतकार दर्पण राइको शब्द रचना अनि संगीतकार बिक्रम राइको आकर्षण संगीत सिर्जना रहेको यस गीतको संगीतलाई एरेन्ज भने रिकेश गुरुङको रहेको छ । ए वान स्टुडियोमा रेकर्ड गरिएको यस गीतको यस भिडियोलाई क्यामेरामेन अनिल के मानन्धरले खिचेका हुन् भने भिडियोलाई सान थापाले निर्देशन गरेका छन र भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘साईली’ को गीत ‘नाच माया ’ रिलिज ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

  सर्वाधिक चर्चित अनि हिटगीत सुन साईलीको अपार सफलतापछि चलचित्र निर्माण घोषणा गरिएको साईली चलचित्रको पहिलो गीत नाच माया रिलिज भएको छ । गायक हेमन्त

अभिनाश घिसिङ्गको ‘लाईसेन्स ठेक्का’ सार्वजनिक ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

चर्चित अनि लोकप्रिय सफल गायक अभिनाश घिसिङ्ग र मुना पाख्रिनको संयुक्त आवाजमा रहेको गीत लाईसेन्स ठेक्का अर्थात् डम्फु बोलको गीतको म्युजिक भिडियो

मोडल कृष्णराज अधिकारीको गीत ‘ चिया र चुरोट ’सार्वजनिक

  • २३ मङ्सिर, २०७५

मोडल कृष्णराज अधिकारीले म्युजिक भिडियोमा अभिनय संगै  गायनमा पनि आफ्नो रुच्ची प्रस्तुत गर्न थालेका छन  । केहि समय यता म्युजिक भिडियोमा अभिनय गर्दै