रिलिकल भिडियोमा गायक जितेन लेप्चाको ‘पागल ’ ...( भिडियो सहित )

निकै सुमधुर आवाजका धनि गायक तथा हिजो आज गीत रचना र संगीत सिर्जनामा पनि उत्तिकै पोख्त हुदै गईरहेका गायक जितेन लेप्चाको एकल गायन र संगीत सिर्जना रहेको नया गीत पागल बोलको गीतको लिरिकल भिडियो गीत रिलिज भएको छ  । प्राय प्रेमिल शब्दहरुले नै सजिएको गीतहरु गाउदै आफुलाई संगीत र गायन छेत्रमा अब्बल बनाई चिनाईरहेक गायक जितेन लेप्चाको यस लिरिकल गीत पनि प्रेमिल अनि माया प्रेमका भाव समाबेश रहेको छ  । 

 

गीतकार सुमन लेप्चाको एकल शब्द रचना रहेको यस गीतमा गायक जितेन लेप्चाले आकर्षण संगीत सिर्जना गरि भरेका छन भने यस गीतको संगीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन्  । पर्पल रेकर्डिङ्ग स्टुडियोमा सरन चिनामले रेकर्ड गरेको यस गीतलाई मिक्सिंग भने सुमन खड्काले गरेका छन  ।  निकै हिट तथा केहि सर्वाधिक चर्चित र मन स्पर्सि प्रेमिल गीतहरु गाउदै र रचना अनि संगीत सृजना गरे आईरहेका गायक लेप्चाको यो मात्र होइन सबै गीत उत्तिकै मोहक रहेको छ  ।  केहि गीतको म्युजिक भिडियो आफ्नो शुभचिन्तक माझ प्रस्तुत गरिसकेका गायकले छिट्टै आफ्नो ने गीतको म्युजिक भिडियो पनि सार्वजनिक गर्ने जानकारी दिएका छन र उनले गीत रचना ,गायन र संगीत सिर्जना मात्र होइन म्युजिक भिडियो निर्देशन समेत गरिसकेका छन  । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस