चलचित्र ‘ए मेरो हजुर ३’को छायांकनको केहि तस्बिर सार्वजनिक ...( पोस्टर सहित )

आउदो  चैत २९ गतेदेखि  प्रदर्शनमा आउने तय भएको चलचित्र ए मेरो हजुर ३ को छायांकनरत केहि तस्बिर सार्वजनिक भएको छ ।

 

हालै मनाङमा चलचित्रको दुई गीत खिचेर निर्माण टिम काठमाडौं 'ब्याक' भएको छ  । प्रतिक अधिकारी र आशिष अविरलको स्वर तथा राहुल शाहको कोरियोग्राफी रहेको गीतमा अनमोल र सुहाना फिचर्ड छन् । गीत छायांकनका केही अचल तश्बिरहरु निर्माण टिमले रिभिल गरेको छ । तश्बिरमा दुईको केमेस्ट्री कमालको देखिएको छ । 

 

रोमान्टिक अनमोलसँग सुहाना निकै बोल्ड देखिएकी छन् ।  झरना थापाले निर्देशन गरेको यस चलचित्रलाइ  सुनिल कुमार थापाले यसलाई निर्माण गरेका छन् ।

 

चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ । 

 

 

 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शालिकराम घिमिरे र गायक शशि बिक्रम थापाको भजन संग्रह त्रिवेणी भाग १ र २ को बिमोचन

  • ३१ जेठ, २०७६

संगीतकार शालिकराम घिमिरेको एकल संगीत एवं गायक शशि बिक्रम थापाको एकल आवाजमा रहेका दुइ भजन एल्वमको बिहिबार एक भव्य कार्यक्रम आयोजना गरि बिमोचन गरिएको छ

भुवन-चैत्य-बसुन्धरा फाउण्डेशनको पुरस्कार चलचित्रकर्मी कल्याणकारी कोषलाई

  • ३१ जेठ, २०७६

बुधबार चलचित्र विकास बोर्डमा एक समारोहबीच ‘हरिश भुवन चन्द, चैत्यदेबी सिंह, चेतनारायण बसुन्धरा भुसाल पुरस्कार-२०७६’ , चलचित्र विकास बोर्ड

‘मिसेस आर्यन नेपाल २०१९’को ताज कबिता ढकालको शिरमा

  • २३ जेठ, २०७६

 ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कबिता ढकालले आफ्नो शिरमा पारिन् । पव्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटल विधापनि कबिताले आफ्नो पोल्टामा पारिन्