टंक बुढाथोकी र सारिका घिमिरेको नयाँ गीत ‘रातो गलबन्दी ’ सार्वजनिक...( भिडियो सहित )

 गायक तथा संगीतकार टंक बुढाथोकी र नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको नयाँ गीत ‘रातो गलबन्दी ’ को म्युजिक भिडियो सार्वजनिक  भएको छ । गीतकार यमनाथ मैनालीको शब्द रचनामा गीतमा गायक समेत रहेको टंक बुढाथोकीकै सगीत रहेको यस गीतको संगीतलाइ एरेन्ज समेत टंक बुढाथोकीले नै गरेका छन  ।

 

कलाकार तथा कोरियोग्राफर सुनिल  क्षेत्रीको निर्देशन  तथा कोरियोग्राफि रहेको यस गीतको म्युजिक भिडियोमा सुनिलसँगै सुनिलकै डान्स ग्रुपमा रहेकी डान्सए अलिसा शर्मा, नेपाली ठिटोज,  गायक र गायिका फिचरिङमा रहेका  छन् । यस गीतको म्युजिक भिडियोलाइ बुद्ध थापाको छायाँकन, विकाश ज्ञवालीको सम्पादनमा तयार भएको  छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गिनिज बुकमा नाम लेखाउन रुबिशा र एलिशाले शुरु गरे ४० घन्टा नृत्य... (भिडियो सहित )

  • ११ जेठ, २०७६

गत बर्षमा  बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो  नाम राखी नेपालको नाम उच्च राखेकी थिईन् भने

छायाँकन सुरु गरिएको चलचित्र 'रातो टिका निधारमा 'को तस्बिरहरु सार्वजनिक

  • ११ जेठ, २०७६

छायाँकन सुरु भएसँगै चलचित्र  ‘रातो टिका निधारमा’को तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक  तस्बिरहरुमा चलचित्रका कलाकारहरुले रातो टिका र

गायिका सिर्जना गुरुङको "राज कुमार" सार्बजनिक...(भिडियो सहित)

  • ११ जेठ, २०७६

गायिका सिर्जना गुरुङको नयाँ गीत  "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका