जय किशन बस्नेतकोचलचित्र धूम ३ युट्युबमा रिलिज...( पुरा चलचित्र सहित )


असोज ५ गतेबाट एकै साथ् देशभर प्रदर्शनमा आएको नायक  जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन तथा मुख्य अभिनयमा रहेको चलचित्र धूम ३ युट्युबमा रिलिज भएको छ ।  जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्र को प्रस्तुतकर्तामा जाहन्बी बस्नेत र ब्रबिम बस्नेत रहेका छन् भने टंक बुढाथोकी र ओम सुनारको संगीत, जीवन श्रेष्ठको छायाँकन, हिमाल के.सी.को द्वन्द, तुलसी बाँस्कोटाको सम्पादन र नायक जय किशन बस्नेत र शिव बि.क.को नृत्य निर्देशन रहेको छ । चलचित्रमा जय  किशन बस्नेत, एलिना रायमाझी, लय संग्रौला, शोभित बस्नेत, उत्तम के.सी., सपना श्रेष्ठ, सुरबिर पण्डित लगायतका कलाकारहरुले अभिनय गरेका छन् भने यस चलचित्र पनि सिक्वेल रहेको छ   ।  

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र 'चङ्गा' युट्युबमा रिलिज.. (भिडियो सहित )

  • ११ जेठ, २०७६

 चलचित्र 'चङ्गा' युट्युबमा रिलिज भएको छ ।किशोर भण्डारी ‘डिट्ठा साब’ निर्माता तथा निर्देशक रहेको चलचित्रमा रविन आचार्यको छायांकन रहेको छ ।

‘दुई रुपैयाँ’ युट्युबमा रिलिज... (पुरा चलचित्र सहित )

  • १० जेठ, २०७६

गत भदौ २३ गते प्रदर्शनमा आएको चलचित्र ‘दुई रुपैयाँ’ अहिले युट्युब च्यानलबाट रिलिज भएको छ । असीम शाहले निर्देशन चलचित्रको कुटुमा कुटु बोलको गीतबाट