Skip This

गायक राजेश पायल राईको “लुकेर हेर्याै मायाले बेर्याै ”सार्वजनिक....( भिडियो सहित )

राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको गीत  लुकेर हेर्यौ मायाले बेर्यौ को म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतमा वि एम गुरुङ बलुको शब्द रचना रहेको छ भने गीतमा संगीत  राजेश थापाको रहेको छ  ।

 

माया प्रेमका मिठा मिठा भावहरुले समेटिएको गीतको यस भिडियोमा मोडल काजिश श्रेष्ठ र डिना कोइरालाको अभिनय रहेको छ । सागर गौतमको छायांकन  रहेको यस गीतको भिडियोलाइ दिपक विष्टले सम्पादन गरेका हुन् भने भिदिउयोलाइ काजिश श्रेष्ठले निकै आकर्षण तरिकाले  निर्देशन  तयार गरेको  छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । अस्ट्रेलियाको मोहमा परेर

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको यस गीतमा हर्क साउदको शब्द रहेको छ भने यस गीत

चर्चामा सन्चारकर्मि राजिव श्रेष्ठको निर्देशनमा तयार गीत " रमाइलो साझ " ..(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

युवा गायक बिकाश राइको एकल गायनमा रहेको बिल्कुलै नया गीत " रमाइलो साझ " को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  डाण्सिङ  विटंमा रहेको यस गीतमा सुसन