पुस्कल शर्मा र सुनितामी परियारको लोकदोहोरी गीत “पराई भयौ सानु ” सार्वजनिक ....( भिडियो सहित )

लोकदोहोरी गीत संगीत छेत्रमा आफ्नो एउटा छुट्टै परिचय बनाउन सफल गायक पुस्कल शर्मा र सुनितामी परियारको संयुक्त गायनमा रहेको लोकदोहोरी गीत पराई भयौ सानु को म्युजिक भिडियो सार्वजनिक भएको छ भने यस गीतमा गीतकार राम कुमार सुन्दासको शब्द रचनामा किशन गह मगरले संगीत भरेका छन । 

 

माया प्रेम अनि बिछोडका कुराहरुलाई औलाउदै , पिडाहरुलाइ गीत मार्फत बयान गरि तयार गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल फुलमान कार्की,जुना गुरुङ र रामचन्द्र सुन्दासको निकै आकर्षण अभिनय रहेको छ । क्यामेरामेन करण चैसरको छायांकन अनि मनोज कार्कीको सम्पादन रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन भने म्युजिक भिडियो निर्देशनमा निकै लोकप्रिय निर्देशक बिनोद सुन्दासले निर्देशन गरि तयार गरेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गिनिज बुकमा नाम लेखाउन रुबिशा र एलिशाले शुरु गरे ४० घन्टा नृत्य... (भिडियो सहित )

  • ११ जेठ, २०७६

गत बर्षमा  बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो  नाम राखी नेपालको नाम उच्च राखेकी थिईन् भने

छायाँकन सुरु गरिएको चलचित्र 'रातो टिका निधारमा 'को तस्बिरहरु सार्वजनिक

  • ११ जेठ, २०७६

छायाँकन सुरु भएसँगै चलचित्र  ‘रातो टिका निधारमा’को तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक  तस्बिरहरुमा चलचित्रका कलाकारहरुले रातो टिका र

गायिका सिर्जना गुरुङको "राज कुमार" सार्बजनिक...(भिडियो सहित)

  • ११ जेठ, २०७६

गायिका सिर्जना गुरुङको नयाँ गीत  "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका