Skip This

दिपक बज्रचार्यको चर्चित गीत ‘मन मगन’ लाई युट्युबमा करोड प्लस भ्युज...( भिडियो सहित )


पछिल्लो समय यता देश तथा बिदेश जताततै निकै चर्चा पाईरहेको गायक दिपक बज्रचार्यको गीत  ‘मन मगन’ करोड क्लबमा प्रवेश गरेको छ । बिशुद्द नेपाली बाजा प्रयोग गरिएको ‘मन मगन’ ले  युट्युबमा रिलिज भएको करिब ७ महिना पछी करोड क्लबमा प्रवेश गरेको हो  । रिक्की शाक्यको शब्द रहेको यस गीतमा गायक दिपक  बज्रचार्यकै संगीत रहेको छ भने  गीतमा रिदम ब्याण्डको एरेन्ज रहेको छ ।

 

अनिल के मानन्धरले खिचेको यस गीतको म्युजिक   भिडियोलाई  सुब्रतराज आचार्यले निदेशन गरेका हुन् भने भिडियोलाई सुप्रिम  पराजुलीले सम्पादन गरेका छन  । यस करोड क्लबमा प्रवेश गीत नेपाली मात्र होइन अन्य दूई भाषामा समेत रेकर्ड भईसकेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । अस्ट्रेलियाको मोहमा परेर

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको यस गीतमा हर्क साउदको शब्द रहेको छ भने यस गीत

चर्चामा सन्चारकर्मि राजिव श्रेष्ठको निर्देशनमा तयार गीत " रमाइलो साझ " ..(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

युवा गायक बिकाश राइको एकल गायनमा रहेको बिल्कुलै नया गीत " रमाइलो साझ " को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  डाण्सिङ  विटंमा रहेको यस गीतमा सुसन