‘छक्का पन्जा ३’ले प्रदर्शनको ५१ औं दिने सक्सेस पार्टी मनाईएको छ ।


प्रदर्शनीको ५१ औं दिन पुगेको अवसरमा चलचित्र  ‘छक्का पञ्जा ३’ ले एक कार्यक्रमको आयोजना गरि खुसि मनाईएको छ । कार्यक्रममा  कलाकार, प्राविधिक तथा सञ्चारकर्मीलाई सम्मान समेत गरेको छ । दशैँलाई लक्षित गर्दै घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको चलाहित्रले  १३ वटा हलमा ५१ दिन मनाउन सफल भएको हो । दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ३’मा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, संजोग कोइराला, शिवहरी पौडेल लगायतको अभिनय रहेको छ । 

 

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको यस चलचित्रमा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भक्तपुरकी सरु जोशीले जितिन ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ को ताज

  • २९ चैत, २०७५

रोज सिप बिकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्धारा आयोजित ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९, सिजन–२ मा

राजेश पायल राइको १९ औं एल्बम ' दर्शन नमस्ते ४ " सार्वजनिक

  • २८ चैत, २०७५

 गायक राजेश पायल राइले आफ्नो  १९ औं एल्बम ' दर्शन नमस्ते ४ " सार्वजनिक गरेका छन । गत मंगलबार राजधानीमा एक कार्यक्रमको योजना गरि उक्त एल्बम बिमोचन

डाक्टर भिमार्जुन आचार्यको सांगीतिक गजल संग्रह ‘अतित’ लोकार्पण

  • २४ चैत, २०७५

सांगीतिक क्षेत्रमा अर्जुन मिलनको नामले परिचित संविधानविद डाक्टर भिमार्जुन आचार्यको सांगीतिक गजल संग्रह ‘अतित’ को लोकार्पण भएको छ।  शनिवार

ad