Skip This

सोनी राजभण्डारी “साटुकी मेरो मन” सार्बजनिक... (भिडियोसहित)


गायिका सोनी राजभण्डारीको स्वरमा रहेको बिल्कुलै नयाँ गीत ‘साटुकी मेरो मन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार अविदको शब्द रचना तथा संगीत रहेको छ भने यस गीतलाई  संजीव बराईलीले एरेन्ज गरेका छन  ।

 

सार्वजनिक यस गीतको म्युजिकलाइ संचारकर्मी तथा म्युजिक भिडियोमा निर्देशनमा अब्बल हुदै गईरहेको निर्देशक शुभाष प्रधानले निर्देशन गरेका छन भने यस गीत म्युजिक भिडियोमा हिजो आज ईन्टरभिउ तथा विभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिन व्यस्त मोडल मनिषा सापकोटाले अभिनय गरेका छन  ।  रामकुमार केसीको छायाँकन रहेको यस गीतको म्युजिक भिडियोमा राज महर्जनको कोरियोग्राफी रहेको छ भने यस भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । अस्ट्रेलियाको मोहमा परेर

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको यस गीतमा हर्क साउदको शब्द रहेको छ भने यस गीत

चर्चामा सन्चारकर्मि राजिव श्रेष्ठको निर्देशनमा तयार गीत " रमाइलो साझ " ..(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

युवा गायक बिकाश राइको एकल गायनमा रहेको बिल्कुलै नया गीत " रमाइलो साझ " को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  डाण्सिङ  विटंमा रहेको यस गीतमा सुसन