संचारकर्मी बिस्व राईसंग लगनगाठो कसिन नायिका मिरुना मगर ..( भिडियो सहित )

चर्चित तथा युवापुस्तामाझ निकै  लोकप्रिय अनि सुमधुर आवाजका धनि गायक राई इज किङ्ग अर्थात् गायक राजेश पायल राईको आवाजमा सजिएको निकै रमाइलो अनि प्रेमिल शब्द र भावले भरिपूर्ण गीत  ‘रङ्गियो रे सिउँदो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  राजेन्द्र राईको शब्द रचना रहेको छ यस गीतमा सर्जुन राईको संगीत रहेको  छ भने  मानसी किरणले  गरेका छन् ।

 

सार्वजनिक यस गीतको म्युजिक भिडियोमा संचारकर्मी बिस्व राईको साथमा नायिका मिरुना मगर र मोडल रुपेश राईको अभिनय रहेको छ भने यस गीतको म्युजिक भिडियोलाई  निर्देशन भने गीतको संगीतकार  सर्जुन राईले गरेका छन  ।  अनिल कुमार मानन्धरको छायांकन ,  अविनाश मानन्धरको  ड्रोन रहेको यस  भिडियोमा सम्पादन भने शिलान लम्सालको रहेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘साईली’ को गीत ‘नाच माया ’ रिलिज ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

  सर्वाधिक चर्चित अनि हिटगीत सुन साईलीको अपार सफलतापछि चलचित्र निर्माण घोषणा गरिएको साईली चलचित्रको पहिलो गीत नाच माया रिलिज भएको छ । गायक हेमन्त

अभिनाश घिसिङ्गको ‘लाईसेन्स ठेक्का’ सार्वजनिक ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

चर्चित अनि लोकप्रिय सफल गायक अभिनाश घिसिङ्ग र मुना पाख्रिनको संयुक्त आवाजमा रहेको गीत लाईसेन्स ठेक्का अर्थात् डम्फु बोलको गीतको म्युजिक भिडियो

मोडल कृष्णराज अधिकारीको गीत ‘ चिया र चुरोट ’सार्वजनिक

  • २३ मङ्सिर, २०७५

मोडल कृष्णराज अधिकारीले म्युजिक भिडियोमा अभिनय संगै  गायनमा पनि आफ्नो रुच्ची प्रस्तुत गर्न थालेका छन  । केहि समय यता म्युजिक भिडियोमा अभिनय गर्दै