सामाजिक कार्यमा अझ सक्रिय हुदै गायिका अन्जु पन्त


नेपालीकी चर्चित तथा लोकप्रिय अनि सफल गायिका अन्जु पन्त  सामाजिक कार्यमा सक्रियहुदै आईरहेकी छिन् । गायिका अन्जुले आफ्नो संस्था अन्जु पन्त फाउन्डेसन मार्फत सामाजिक कार्यमा सक्रिय बन्दै गईरहेकि छिन । जानकारी प्राप्त अनुसार विगत डेढ बर्ष अघिबाट सञ्चालनमा आएको अञ्जुपन्त फाउन्डेसनले यतिबेला विरगञ्ज, पर्सा, सर्लाही, मकवानपुर लगायतका स्थानमा गएर गरिव, अक्षम तथा असहायहरुलाई सहयोग गरिरहेको छ।

 

यस्ता गायिका अन्जु पन्तले आफ्नो सामाजिक कार्य अन्तर्गत फाउन्डेसनले  आइतवार वीरगन्ज करागार समता स्कुलका १ सय वालवालिकारलाई अध्ययनमा सहजहोस् भन्ने उदेश्यले झोला, कापी, पेन्सील, इरेजर, चक्लेटलगायतका सामाग्री वितरण गरेको छ भने यसैगरी  फाउन्डेसनले सोमवार पर्सा जिल्लाको महुवन रामनगरीया अपांग आश्रमका २० अपांगहरुलाई न्योनो कपडा (सिरक, व्ल्याङ्केट) लगायतका सामाग्री वितरण गरेको छ। 

 

 

फाउन्डेसनले यसै साता सर्लाही, मकवानपूर, ललितपूर, दोटी लगायतका स्थानमा पनि बृद्ध, वालवालिका तथा असक्षमहरुलाई न्यानो कपडा र विभिन्न सामाग्रीहरु सहयोग गर्ने कार्यक्रम रहेको छ। बिशेष गरि अन्जु पन्तको आफ्नै लगानी र पहलमा स्थापना भएको फाउन्डेसनले यसअघि पनि थुपै सामाजिक कार्यहरु गरि सकेको छ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सोनी बनिन् ‘ड्रेस टु इम्प्रेस’को शीर्ष विजेता

  • १२ बैशाख, २०७६

राजधानीको नक्साल स्थित आम्रपाली ब्याङ्क्वेटमा  मंगलबार साँझ ‘ड्रेस टु इम्प्रेस’  डिजाइनर कन्टेस्ट सम्पन्न भएको छ । इन्टरनेशनल इन्स्टिच्युट

भक्तपुरमा किड्स एण्ड टिन फेशन मोडल २०१९ सम्पन्न

  • ११ बैशाख, २०७६

ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स मेल फेशन मोडल २०१९  सम्पन्न भएको छ । किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर सम्पन्न

रेश्मा प्रसाईंले जितिन छैठौ संस्करणको "मिस नेपाल पिस अर्थात् मिस नर्स २०१९"को उपाधि ।

  • ९ बैशाख, २०७६

स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौ संस्करणको उपाधि रेश्मा प्रसाईंले जितेकी छन् । काठमाडौ किर्तिपुर निवासी २२ बर्षिया प्रसाइ ओम हेल्थ कलेज