‘जे सुकै होस्’ को ट्रेलर सार्वजनिक , ट्रेलरमा चन्दा दाहालको बबाल दृश्य ...( भिडियो सहित )

उमेश गुरुङले निर्देशन गरेको चलचित्र  ‘जे सुकै होस्’ को ट्रेलर सार्वजनिक भएको छ । नवराज जंग थापा ‘जंगे’ को निर्माण रहेको यस चलचित्रमा  उमेश गुरुङ, चन्दा दाहाल, किस्मत तामांग, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन बि अन्जान, इश्वर फुयाल, कृष्ण भट्टराई, उद्धव तिमिल्सिना, सुनिल कटवाल, राजु श्रेष्ठ लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

 

 सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा, डी आर अटुको संगीत रहेको यस चलचित्रमा उमेश गुरुङको कोरियोग्राफी,सम्पादन बनिश शाह र सालिक दुलालको सम्पादन रहेको छ   ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिष्णु माझी र तेजस रेग्मीको 'छोटो कपाल 'सार्वजनिक... (भिडियो सहित)

  • २४ मङ्सिर, २०७६

 इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत 'छोटो कपाल'को भिडियो सार्वजनिक गरिएको छ । तेजश

चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक... (भिडियाे सहित)

  • २४ मङ्सिर, २०७६

चलचित्र ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ १७ गते रिलिज हुने चलचित्र जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको

कमेडी च्याम्पिएन शो कि होस्ट आफै कमेडी गर्दै.... ( भिडियो सहित )

  • २३ मङ्सिर, २०७६

गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय  गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल