प्रकाश पौडेलको ‘भुँडे – आलु चिउरा खाउ’ सार्वजनिक ...(भिडियो सहित)

पछिल्लो हिट गीत ‘नाई मलाई त्यही केटी चाहिन्छ’ बोलको गीतबाट चर्चा कमाएका गायक प्रकाश पौडेलको नया गीत ‘भुँडे – आलु चिउरा खाउ’ को म्युजिक  भिडियो सार्वजनिक भएको छ । गीतकार गोपाल दाहालको शव्द रचना रहेको यस गीतमा संगीत भने दिपराज न्योङ्हाङको रहेको छ र गीतमा गायक प्रकाश पौडेल र मुना पाख्रिनको स्वर रहेको छ । गीतको संगीतलाइ मोहित मुनालले एरेन्ज गरेका छन ।

 

 मोटोपनमा  हुने तनावलाई गीत मार्फत व्यंग्य गर्दै कलात्मक तरिकाले तयार गरिएको यस गीतको म्युजिक भिडियोलाइ गीतका गायक प्रकाश पोडेल आफैले निर्देशन गरेका छन ।  भिडियोमा राजीव दाहाल, सुर्वण पाख्रीन, अस्टर तामाङ, विराट अनुपम, नविन विशालको अभिनय रहेको छ । भिडियोमा रोशन श्रेष्ठको छायांकन, प्रकाश तुलाधरको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad