मोडल कृष्णराज अधिकारीको गीत ‘ चिया र चुरोट ’सार्वजनिक

मोडल कृष्णराज अधिकारीले म्युजिक भिडियोमा अभिनय संगै  गायनमा पनि आफ्नो रुच्ची प्रस्तुत गर्न थालेका छन  । केहि समय यता म्युजिक भिडियोमा अभिनय गर्दै आफुलाइ एक कुसल र चर्चित कलाकारमा राख्न सफल कृष्ण राज अधिकारीको आवाजमा रहेको गीत चिया र चुरोट बोलको गीतको लिरिकल रिलिज भएको छ  ।

 

मोडल कृष्णराज कै एकल गायन र संगीत सिर्जना रहेको यस गीतमा राज ,शिशिर र कृष्णराजको रहेको छ र यस गीतलाई एरेन्ज भने सबिन राईले गरेका छन  । गीतलाई गायक तथा मोडल कृष्णराजले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्  ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad