अभिनाश घिसिङ्गको ‘लाईसेन्स ठेक्का’ सार्वजनिक ...( भिडियो सहित )

चर्चित अनि लोकप्रिय सफल गायक अभिनाश घिसिङ्ग र मुना पाख्रिनको संयुक्त आवाजमा रहेको गीत लाईसेन्स ठेक्का अर्थात् डम्फु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतमा गायक र गायिका समेत रहेको मुना र अभिनाशकै शब्द अनि संगीत रहेको छ भने सैलेन्द्र यम प्रधानले एरेन्ज गरेका छन  ।

 

म्युजिक भिडियो निर्देसक भारत सिटौलाले निर्देशन गरि तयार गरिएको यस गीतको म्युजिक भिडियोलाई कोरियोग्राफर राजिव समरले कोरियोग्राफी अनि अनिल के मानन्धरले छायांकन गरेका हुन् भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साम्राज्ञी पुष्पबिना बाच्न नसक्ने,मारुनी गीत रिलिज... (भिडियो सहित)

  • ४ श्रावण, २०७६

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक  पुष्प खड्का अभिनित चलचित्र " मारुनी " को दोश्रो गीत ‘सक्दिन म बाच्न’ गीत सार्वजनिक भएको छ ।  मेलिना

एक्सन अवतारमा सुमी ,'सरौतो' टिजर रिलिज... (भिडियो सहित )

  • ४ श्रावण, २०७६

विर्जना इन्टरटेनमेन्टको व्यानरमा निर्माण तथा छायाँकार हरि हुमागाईंको  डेब्यु निर्देशन रहेको चलचित्र ‘सरौतो’को टिजर सार्वजनिक गरिएको छ

चलचित्र ‘एकलब्य’को दोश्रो गीत 'मलाई बनायौ किन' रिलिज... (भिडियो सहित )

  • ४ श्रावण, २०७६

यही १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’को दोश्रो गीत मलाई बनायौ किन...को भिडियो बिहिबार रिलिज गरिएको छ । अघिल्लो गीत ‘पूर्वै