प्रदिप र जस्सिताको ‘लिलिबिली ’ युत्युबमा रिलिज र रिलिजसंगै ट्रेण्डिङ्गमा ...(पुरा चलचित्र सहित )

काफिया फिल्म्सको ब्यानरमा निर्माण सिनेमा घरमा सफल प्रदर्शन चलचित्र लिलिबिली युत्युबमा रिलिज भएको छ । सुदिप खड्का र चाम्स ईन्टरटेर्मेण्टको प्रस्तुति रहेको चलचित्र प्रदर्शनको बेलामा पनि निकै चर्चा अनि सफल र कुशल प्रतिक्रियाहरु बटुल्दै कैयौ अवार्डहरु समेत हात परिसकेको छ । 

 

सफल नायक प्रदिप खड्का र नव नायिका जसिता गुरुङको अभिनय रहेको प्रेमकथामा आधारित चलचित्रमा प्रदिप,जस्सिता बाहेक प्रियंका कार्की,अनुप बिक्रम शाही,साबिन श्रेष्ठ,मनिश श्रेष्ठ,धुर्ब दुत्ता,र रितेश चाम्सको अभिनय रहेको छ ।  सुदिप बरालको छायांकन ,मिलन चाम्सको निर्देशन ,अर्जुन जिसीको सम्पादन र गोबिन्द शाही र सुदिप खड्काको निर्माण रहेको यस चलचित्र अहिले युत्युबको ट्रेण्डिङ्ग ३ मा रहन सफल भएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदिप,प्रमित अनि मिरुनाको चलचित्र 'रोज ' युट्युबमा रिलिज... (पुरा चलचित्र सहित)

  • ६ असार, २०७६

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको सहकार्यमा तयार भएको प्रदिप,प्रमित अनि मिरुना अभिनित चलचित्र " रोज " युट्युबमा सार्वजनिक भएको छ ।

चलचित्र 'चङ्गा' युट्युबमा रिलिज.. (भिडियो सहित )

  • ११ जेठ, २०७६

 चलचित्र 'चङ्गा' युट्युबमा रिलिज भएको छ ।किशोर भण्डारी ‘डिट्ठा साब’ निर्माता तथा निर्देशक रहेको चलचित्रमा रविन आचार्यको छायांकन रहेको छ ।

‘दुई रुपैयाँ’ युट्युबमा रिलिज... (पुरा चलचित्र सहित )

  • १० जेठ, २०७६

गत भदौ २३ गते प्रदर्शनमा आएको चलचित्र ‘दुई रुपैयाँ’ अहिले युट्युब च्यानलबाट रिलिज भएको छ । असीम शाहले निर्देशन चलचित्रको कुटुमा कुटु बोलको गीतबाट