दया र दियाको ` मिस्टर झोले´ युट्युबमा रिलिज र ट्रेण्डिङमा पनि...( पूरा चलचित्र सहित )

रौनकबिक्रम कडेल र टेकेन खड्काको निर्माणमा बनेको र दयाहाङ राई र नायिका दीया पुन अभिनित चलचित्र मिस्टर झोले युट्युबमा रिलिज भएको छ र रिलिज संगै धेरै भन्दा धेरै दर्शक श्रोताहरुको माया र साथ पाउदै रिलिजको २४ घन्टा नबित्दै युट्युबको ट्रेण्डिङ ६ मा समेत रहेको छ ।

 

सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित यस चलचित्र दया र दियासंगै प्रविण खतिवडा, बुद्धि तामाङ, पुस्कर गुरुङ, बर्षा राउत बिजय बराल, अरुणा कार्की, कमलमणी नेपाल लगायतको कलाकारको अभिनय रहेको छ भने यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।यो चलचित्र गत बर्षको पौषमा रिलिज भएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आचल र आकाशको चलचित्र " ब्ल्याक " युट्युबमा रिलिज..( पुरा चलचित्र सहित )

  • १७ फाल्गुण, २०७५

यसै बर्षको गत भदौ महिनाको १ गते प्रदर्शनमा आएको चलचित्र " ब्ल्याक " युट्युबमा रिलिज भएको छ । प्रेम कथामा तयार चलचित्रमा मौनता श्रेष्ठको लेखन,प्रदिप

ad