दया र दियाको ` मिस्टर झोले´ युट्युबको ट्रेण्डिङमा...( पूरा चलचित्र सहित )

रौनकबिक्रम कडेल र टेकेन खड्काको निर्माणमा बनेको र दयाहाङ राई र नायिका दीया पुन अभिनित चलचित्र मिस्टर झोले युट्युबमा रिलिज भएको छ र रिलिज संगै धेरै भन्दा धेरै दर्शक श्रोताहरुको माया र साथ पाउदै रिलिजको २४ घन्टा नबित्दै युट्युबको ट्रेण्डिङ ६ मा समेत रहेको छ ।   सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित यस चलचित्र दया र दियासंगै प्रविण खतिवडा, बुद्धि तामाङ, पुस्कर गुरुङ, बर्षा राउत बिजय बराल, अरुणा कार्की, कमलमणी नेपाल लगायतको कलाकारको अभिनय रहेको छ भने यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।यो चलचित्र गत बर्षको पौषमा रिलिज भएको थियो ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबको ट्रेण्डिङ्गमा एन्जिला र प्रतापको गीत " बस बस रे "...(भिडियो सहित )

  • ११ चैत, २०७५

केहि दिन अघि सार्वजनिक भएको गायिका  एन्जिला रेग्मी र प्रताप दासको स्वर रहेको  गीत  " बस बस रे " को म्युजिक भिडियोलाइ छोटो समय मै दर्शक

‘लभ स्टेशन’को "मेरो आँगनीमा " गीत रिलिजसंगै ट्रेण्डिङ्गमा... (भिडियो सहित)

  • ५ चैत, २०७५

यहि चैत्र २२ गतेबाट देशव्यापीरुपमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली प्रेमकथामा आधारित चलचित्र ‘लभ स्टेशन’को गीत "मेरो आँगनीमा आज जुन

ट्रेण्डिङ्गमा सुजन मार्पा तामाङ र कविता नेपालीको ‘केवल कारैमा’....(भिडियो सहित)

  • ४ चैत, २०७५

कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा ‘केवल कारैमा’ बोलको गीतको भिडियो गत बुधबार सार्बजनिक भएको थियो  ।  इन्डियाको रियालिटी शो ‘डान्स

ad