गायक सन्जिव पुडासैनी

गायक सन्जिव पुडासैनी

बाच्नुको अर्थ नै गीत अनि सङीत । गीत र सङीतमै आफ्नो भबिश्य अनि जिन्दगीको अर्थ खोज्ने गायक मध्य एक हुन गायक सन्जिव पुडासैनी । मोरङ बिराटनगरको बरगाछी भन्ने ठाउमा जन्मेका गायक आफ्नो बालापन ,युवापन गीत र सङीत मै समर्पित गरिसकेका छ्न । गायन र सङीत मा रुचि भएका कारण आफ्नो जिन्दगीनै यसैमा बिताउने सोचले निकै संघर्शको साथ अघि बढीरहेका गायक सन्जिव पुडासैनी यतिबेला काठमाडौंको एक स्कुलमै बिगत १७ बर्षदेखि एक सङीत सम्बन्धि नै शिक्षकको रुपमा शिक्षा दिदै आईरहेका छ्न । दर्जनौ भन्दा बढी गीतहरु बिगत लामो समय देखि नेपाली गीत संगीत क्षेत्रमा निरन्तरता भई अब्बल रहेका गायक सन्जिव पुडासैनिको केही सप्ताह अघि मात्र वेब सिरिज २१ फस्ट लवको गीतको रुपमा रहेको गीत किन तिमी आज बोल्दैनौ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ्न ।

 

गीतले बजारमा राम्रै मार्केट लिएको थियो । एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको गीतमा गायक सन्जिवकै स्वर , शब्द अनि संगीत रहेको छ । बि.स २०६१ सालमा आफ्नो पहिलो गीत ` बिर्सन सकिन´ दर्शक श्रोतामाझ बजारमा लिएर आएको गायकले आफ्नो साङ्गीतिक यात्रामा दोस्रो गीत २०६६ सालमा आफ्नो दोश्रो एल्बम अनि भिडियो सार्वजनिक गरेका थिए । पहिलो गीत रिलिज मार्फत खासै दर्शक श्रोतामाझ लोकप्रिय हुन नसकेको गायकले गीत संगीतलाई अझ दरिलो बनाई निरन्तर दिई रहे अनि आफुलाई सफल अनि लोकप्रिय वनाउने कोसिस जारी राख्दै गायक सन्जिवले आफ्नो तेस्रो एल्बम पनि दर्शकमाझ लिएर आए । यहि तेस्रो एल्बमबाट भने गायकले दर्शकमाझ आफ्नो छवि छाप्न सफल भएका थिए । त्यसपछी गायक सन्जिवले एक पछि अर्को गर्दा गर्दै थुप्रै गीत बजारमा लिएर आए र एक सफल गायक बने । यस्तै गत तिहारमा पनि गायक सन्जिव पुडासैनीले देउसी भैली गीतको रूपमा सार्वजनिक गरेका थिए । अहिले पनि गायक सन्जिवले चाडैं नै अर्को नया गीत नरोई बस को म्युजिक भिडियो सहितको लिएर आउने भएका छ्न ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लोक गायिका लक्ष्मी तामाङ

  • ५ चैत, २०७५

लमजुङ मस्याङदि गाउँपालिका छिनखोला वडा न. ७ स्थायी निबासी गायिका लक्ष्मी तामाङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन

गायक कमल रसाईली

  • २९ पौष, २०७५

पुर्ब झापाको मेचीनगरको सिर्जना चोकमा जन्मेका एक युवा गायक हुन् कमल रसाईली ।  सानै उमेर देखि गीत संगीत अनि गायनमा रुचि भएका होला अहिले जता ततै अनि

नव नायिका निरिशा बस्नेत

  • २५ पौष, २०७५

करिब ४ वर्ष अघि सौदर्यताको प्रतिस्प्रधी अर्थात बिउटीप्याजेन्टको  बिजेताको उपाधि जित्दै  हाल काठमाडौँको सिनामंगलमा बन्दै आईरहेकी निकै चर्चित

ad