‘स्वस्तिमा भर्सेस रनकला’ (भिडियो सहित )

आउदो फागुन ३ गतेलाई  रिलिज मिति तय गरिएको स्वस्तिमा खड्का स्टारर चलचित्र  ‘बुलबुल’को पुन प्रचार प्रसारको क्रममा केहि सानो र रमाइलो बार्तालापको भिडियो सार्वजनिक भएको छ  । केहि महिना अघि फ्लास्ब्यकको नाम दिई चलचित्रमा समाबेशी पहिलो गीत निकै फरक तरिकाले खुल्ला जनतामाझ चलचित्रको युनिट मिलिर रिलिज गरिएको थियो भने त्यस पछि छोटो छोटो गरि २ / २ पटक चलचित्रको टिजर रिलिज गरे संगै यो अन्तरबार्ता रिलिज गरेको छ । टिमले नयाँ तरिका अनुरुप मुख्य कलाकार स्वस्तिमा खड्कालाई लिएर एक प्रचारको अन्तर्वार्ता तयार गरेको छ । यस अन्तरबार्ता मा   ‘स्वस्तिमा भर्सेस रनकला’ नाम दिइएको छ भने भिडियोमा  स्वस्तिमाले दोहोरो भूमिका निर्वाह गरेकी छन् र एक सोझी रनकला र अर्की अलिक बाठी स्वस्तिमालाइ प्रस्तुत गरिएको छ । जहाँ, स्वस्तिमा होस्ट बनेकी छन् । भने, रनकला गेस्ट । रनाकला चलचित्र ‘बुलबुल’को प्रचारको लागि आएकी छन् ।

 

बिनोद पौडेलको डेब्यु  निर्देसहन रहेको यस चलचित्रमा  स्वस्तिमा टेम्पो चालकको भूमिकामा प्रस्तुत भएकी छिन् भने  उनको अपोजिटमा मुकुनले डेब्यु गरेका छन् ।  जोएस पाण्डे, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्जल अधिकारी एलिना कार्कीलगायतको कलाकारहरुको अभिनय रहेको यस चलचित्रलाइ अविरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले निर्माण गरेका छन भने चलचित्रमा  सुशन प्रजापतिको छायाँकन, कोशिस क्षेत्रीको संगीत र अनिमेष सापकोटाको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad