चलचित्र 'सायद २' लाई युट्युबमा पुन अपलोड ..( पुरा चलचित्र सहित )

करिब दुई महिना पहिले युट्युबमा सार्वजनिक गरिसकेको  चलचित्र 'सायद २' लाई युट्युबमा पुन अपलोड गरिएको छ र चलचित्र अपलोड गरिएको केहि समयमै दर्शक श्रोताको मन जित्दै युट्युबको ट्रेण्डिङ्ग ९ मा समेत अहिले रहेको छ  । चलचित्रलाई हाइलाइट्स् मुभिजको युट्युबमा सार्वजनिक गरिएको छ। चलचित्रमा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह–निर्माताको रूपमा रहेका छन् भने चलचित्र ‘सायद २’लाई  पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन्  । चलचित्रको  मुख्य भूमिकामा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय रहेको छ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र 'चङ्गा' युट्युबमा रिलिज.. (भिडियो सहित )

  • ११ जेठ, २०७६

 चलचित्र 'चङ्गा' युट्युबमा रिलिज भएको छ ।किशोर भण्डारी ‘डिट्ठा साब’ निर्माता तथा निर्देशक रहेको चलचित्रमा रविन आचार्यको छायांकन रहेको छ ।

‘दुई रुपैयाँ’ युट्युबमा रिलिज... (पुरा चलचित्र सहित )

  • १० जेठ, २०७६

गत भदौ २३ गते प्रदर्शनमा आएको चलचित्र ‘दुई रुपैयाँ’ अहिले युट्युब च्यानलबाट रिलिज भएको छ । असीम शाहले निर्देशन चलचित्रको कुटुमा कुटु बोलको गीतबाट