चर्चामा उजन नेम्बाङ गीत ‘तिमी जस्ती राम्री’...( भिडियो सहित )

पुर्बेली युवा तथा लोकप्रिय गायक उजन नेम्बाङले लामो समयको अन्तरालपछि आफ्नो  गीत  ‘तिमी जस्ती राम्री’को म्युजिक  भिडियो सार्वजनिक गरेका छन  । गायक उजन नेम्बाङको यस  गीत ‘तिमी जस्ती राम्री’को भिडियो निकै फरक किसिमको बनेको छ  र यसो हेर्दा पनि भिडियो  हलिउड र बलिउडका जस्तै देखिएको छ  । पप तथा -याप मिश्रित यस गीतको म्युजिक  भिडियो गायक उजन पनि फिचरमा देखिएका छन् भने उनलाइ झट्ट हेर्दा चिन्ने गाह्रो छ र साथमा चर्चित नायिका सुष्मा कार्की र हट मोडल तथा भिजे सोनीका रोकायाको पनि निअकि कामुल लुक देखाईएको छ  ।

 


गायक उजनको एकल गायन अनि सुरेश राईको शव्द र संगीत रहेको यस गीतमा गोपाल रसाइलीको सगीत एरेन्ज  रहेको छ  भने एबि पिक्चर्स फार्मले निमार्ण गरेको यस गीतको म्युजिक भिडियो एक नाइट क्लवमा छायांकन गरिएको छ भने ।  भिडियोमा  फराज अर्पणको छायांकन ,  समिर मियाको सम्पादन ,सोभित बस्नेतको  निर्देशन रहेको छ  ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad