अर्पण थापाको ‘घर’ को नायिकाको रुपमा सुरक्षा पन्तसंगै नायिका बेनिशा हमाल फाईनल

डीएस डिजिटलको ब्यानरमा बन्न लागेको चलचित्र  ‘घर’को नायिकाको रुपमा  सुरक्षा पन्त फाइनल भएकी छन् भने उनि संगै नायिका बेनिशा हमाल पनि फाईनल भएको छ ।  अर्पण थापा यस अघि नै फाइनल भै सकेका थिए भने चलचित्रको नायिकाको  रुपमा कसलाई राख्ने भन्ने मात्र फाईनल गर्न बाकी थियो  ।

 

शर्मिला पाण्डे र दिपेन्द्र के खनालको निर्माण रहने  यस चलचित्रलाइ नायक तथा निर्देशक अर्पण थापाले नै निर्देशन गर्दै छन् भने सह-निर्मातामा सन्तोष अधिकारी रहेको छ । चलचित्रको  कथा समेत अर्पणकै लेखन रहेको छ  ।  माघबाट फ्लोरमा जाने भनिएको यस चलचित्र पूर्णतया हरर कथामा आधारित हुनेछ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो हुने भएको छ ।

  • ११ चैत, २०७५

न्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ । गायन नृत्य तथा अन्य प्रतिभालाइ समेटेर गर्न लागिएको रियालिटी शोको

नेपाल र जापानबीच श्रम सम्झौता,नेपाली कामदार जापान जान पाउने

  • ११ चैत, २०७५

काठमाडौं। नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच  

जन्मदिनमा एलिजा गौतमले गरिन धुर्मुस सुन्तली फाउण्डेशनलाइ १ लाख सहयोग

  • ११ चैत, २०७५

  धुर्मुस सुन्तली फाउण्डेशनद्वारा चितवनको भरतपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि नायिका एलिजा

ad