७ प्रदेशमा ‘सप्तरङ्ग’ साँगीतिक यात्रा हुने भएको छ ।

गृष्मा ब्रोडकाष्टिङ प्रा.लीको आयोजनामा ’सप्तरङ्ग’ एक पृथक साँगीतिक यात्रा हुने भएको छ । सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित देशका सात प्रदेशमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा विभिन्न विधाका ७ कलाकारले आफ्नो प्रस्तुत दिनेछन् । यहि आउदो माघ १८ गते देखी फागुन २ गतेसम्म आयोजना हुने ’सप्तरङ्ग’ साँगीतिक कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका ईन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, हाँस्यव्यांग्य कलाकार सन्दीप क्षेत्री र तेक्वन्दो खेलाडी दीपक बिष्ट सहभागी छ्न् । 

 

’सप्तरङ्ग’ माघ १८ गते दमकबाट सुरु हुनेछ । यसपछि माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा आयोजना हुनेछ । कार्यक्रममा दर्शक नि:शुल्क उपस्थित हुन सक्नेछन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

टुरिजम एण्ड कल्चर यूनिभर्स नेपालको बिजेता बने ओजस्वी र पुस्कर..

  • २ माघ, २०७५

प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको प्रदेश नम्बर ३ स्तरिय ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’ को उपाधि

चलचित्र ‘पुरानो बुलेट’ नेपालमा रिलिज अगावै हङकङमा वर्ल्ड प्रिमियर हुने पक्का भएको छ ।

  • २६ पौष, २०७५

भिषण राईको निर्देशन रहेको ,अनुपबिक्रम शाही स्टारर चलचित्र  ‘पुरानो बुलेट’ आउदो चैत्र १ गतेबाट नेपालमा प्रदर्शनको तयारीमा रहेको छ भने  हाल पोष्ट

यस वर्षको ‘नारायण गोपाल युवा सङ्गीत पुरस्कर’ अजर जङ्गमलाई..

  • १९ पौष, २०७५

यस वर्षको ‘नारायण गोपाल युवा सङ्गीत पुरस्कर’  युवा गायक तथा सङ्गीतकार अजर जङ्गमलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिको निर्णय अनुसार