गायक देवेन्द्र नेवाको ‘तिमी हिड्ने बाटो’ सार्वजनिक..( भिडियो सहित )

गीतकार तथा संगीतकार निरज सिलवाल शब्द तथा संगीत रहेको ‘तिमी हिड्ने बाटो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस गीतमा देवेन्द्र नेवाको स्वर तथा एरेन्ज रहेको छ । नेत्र जंग पाण्डेले निर्देशन गरेको यस गीतको भिडियोमा मिलन मिश्र, दिनेश कार्की र आयुषा श्रेष्ठ फिचरमा रहेको छ भने भिडियोमा कन्सेप्ट शान्ति पाण्डेको रहेको छ । कृष्ण भण्डारीको  सम्पादन रेहको यस  गीतको भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गौरव र बिनिताको ‘प्याँ प्याँ र पु पु’ सार्वजनिक ...(भिडियो सहित )

  • २ माघ, २०७५

  गायक निरज आर शाक्यको स्वर रहेको ‘प्याँ प्याँ र पु पु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सागर राजको रहेको गीतमा

सारा र जीवनको‘दुइ किना’ सार्वजनिक... (भिडियो सहित )

  • २ माघ, २०७५

गायक तथा संगीतकार सूर्य दयालु ‘दुई किनार’  को म्युजिक भिडियो सार्वजनिक  भएको छ ।  गायक सुर्य दयालुको स्वर तथा संगीत  रहेको यस गीतमा बासु

फाल्गुन ३ बुलबुलको दिन ,चलचित्र `बुलबुल´ को अफिसियल ट्रेलर सार्वजनिक...( भिडियो सहित )

  • २ माघ, २०७५

आउदो  फागुन ३ गतेलाइ  रिलिज मिति तय गरेको  चलचित्र ` बुलबुल  ´ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा स्वस्तिमा खड्कालाई ट्याम्पु