ट्रेण्डिङ्गमा चलचित्र ‘समर लभ’ ट्रेलर ..( भिडियो सहित )

चलचित्र ‘समर लभ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । युवा लेखक सुविन भट्टराई द्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ मा आधारित यो चलचित्रको ट्रेलरमा पुस्तकका केही हृदयस्पर्शी र रमाइला संवादहरुलाई विशेष प्राथमिकता दिइएको छ । ट्रेलरमा नायक आशिस पिया र नायिका रेवती क्षेत्रिलाइ प्रस्तुत गरिएको छ । चलचित्रमा सुरज सिंह ठकुरी, आसिश पिया, रेवती क्षेत्रि, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिकलगायतको अभिनय रहेको छ  ।

 

सुबिन भट्टराईको कथा रहेको यस चलचित्रमा पुस्पन प्रधानको सङ्गीत रहेको छ  । चलचित्रमा  निर्देशक मुस्कान ढकालको निर्देशन रहेको छ  । चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । चलचित्रलाई सञ्जय लामाले छायांकन गरेका हुन् भने सम्पादन अर्जुन जिसीको रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबको ट्रेण्डिङ्गमा एन्जिला र प्रतापको गीत " बस बस रे "...(भिडियो सहित )

  • ११ चैत, २०७५

केहि दिन अघि सार्वजनिक भएको गायिका  एन्जिला रेग्मी र प्रताप दासको स्वर रहेको  गीत  " बस बस रे " को म्युजिक भिडियोलाइ छोटो समय मै दर्शक

‘लभ स्टेशन’को "मेरो आँगनीमा " गीत रिलिजसंगै ट्रेण्डिङ्गमा... (भिडियो सहित)

  • ५ चैत, २०७५

यहि चैत्र २२ गतेबाट देशव्यापीरुपमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली प्रेमकथामा आधारित चलचित्र ‘लभ स्टेशन’को गीत "मेरो आँगनीमा आज जुन

ट्रेण्डिङ्गमा सुजन मार्पा तामाङ र कविता नेपालीको ‘केवल कारैमा’....(भिडियो सहित)

  • ४ चैत, २०७५

कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा ‘केवल कारैमा’ बोलको गीतको भिडियो गत बुधबार सार्बजनिक भएको थियो  ।  इन्डियाको रियालिटी शो ‘डान्स

ad