४ नया पोस्टरमा चलचित्र ‘रणवीर’

आउदो माघ १८ मा रिलिज हुने तयार चलचित्र ‘रणवीर’ को ४ नया पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक ४ पोस्टरमा सुशीललाई दुई डेब्यु नायिका सुबेक्षा खड्का र सुपुस्पासँग प्रस्तुत गरिएको छ भने सार्वजनिक पोस्टरमा कलाकारहरु सुशील सिटौला, प्रशान्त ताम्राकार, सुबेक्षा खड्का, सुपुस्पा भट्टलाई फिचर्ड गरिएको छ । 

                                                          

गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार यस चलचित्र  डिआर फिल्मस् र प्राची फिल्मस्को संयुक्त ब्यानरमा रणवीर निर्माण भएको हो भने चलचित्रमा दिपेन्द्र रेग्मी र गोमा थापा बिष्टको लगानी रहेको सिनेमामा प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, बसन्ती भाट, शैलेश्वरी सिंह, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, जगदिश रिजाल लगायतका कलाकारको अभिनय रहेको छ ।
 

                                                          

चलचित्रमा   निर्देशक गोविन्द सिंह भण्डारीको कथा, पटकथा तथा संवाद, महेश पौडेको छायाँकन, चन्द्र पन्तको द्धन्द्व, गम्भिर बिष्ट र सुरेश बसेलको कोरियोग्राफी, राजनराज सिवाकोटी, हर्कुलस बस्नेत, अमित श्रेष्ठ र सुशान्त गौतमको संगीत, कृष्ण भण्डारीको सम्पादन र दिपेन्द्र रेग्मीको निर्माण रहेको छ । 

 

                                               

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो हुने भएको छ ।

  • ११ चैत, २०७५

न्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ । गायन नृत्य तथा अन्य प्रतिभालाइ समेटेर गर्न लागिएको रियालिटी शोको

नेपाल र जापानबीच श्रम सम्झौता,नेपाली कामदार जापान जान पाउने

  • ११ चैत, २०७५

काठमाडौं। नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच  

जन्मदिनमा एलिजा गौतमले गरिन धुर्मुस सुन्तली फाउण्डेशनलाइ १ लाख सहयोग

  • ११ चैत, २०७५

  धुर्मुस सुन्तली फाउण्डेशनद्वारा चितवनको भरतपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि नायिका एलिजा

ad