अर्जुन सुनाम र बिन्दु परियारको ‘हुरी चल्यो हुरी चल्यो’ सार्वजनिक ..( भिडियो सहित )

चर्चित अनि लोकप्रिय गायक अर्जुन सुनाम र बिन्दु परियारको आवाजमा रहेको बिल्कुलै नया शैलीको  डान्सिङ्ग विटमा रहेको गीत ‘हुरी चल्यो हुरी चल्यो १६ वर्षे वैंशको ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा  सुविसुधा आचार्यको शब्द, झमक संगितम्को संगीत तथा संगीत् संयोजन रहेको छ । सार्वजनिक यस गीतको म्युजिक भिडियोमा अनिल तामाङको कोरियोग्राफी, एकान्त मगरको सम्पादन रहेको छ  भने गीतको भिडियोलाई निर्देशक शिवन श्रेष्ठले निर्देशन गरेका छन ।  भिडियोमा एकान्त मगर, जुना आलेमगर, खुशिका मगरातीको अभिनय रहेको छ  । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गौरव र बिनिताको ‘प्याँ प्याँ र पु पु’ सार्वजनिक ...(भिडियो सहित )

  • २ माघ, २०७५

  गायक निरज आर शाक्यको स्वर रहेको ‘प्याँ प्याँ र पु पु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सागर राजको रहेको गीतमा

सारा र जीवनको‘दुइ किना’ सार्वजनिक... (भिडियो सहित )

  • २ माघ, २०७५

गायक तथा संगीतकार सूर्य दयालु ‘दुई किनार’  को म्युजिक भिडियो सार्वजनिक  भएको छ ।  गायक सुर्य दयालुको स्वर तथा संगीत  रहेको यस गीतमा बासु

फाल्गुन ३ बुलबुलको दिन ,चलचित्र `बुलबुल´ को अफिसियल ट्रेलर सार्वजनिक...( भिडियो सहित )

  • २ माघ, २०७५

आउदो  फागुन ३ गतेलाइ  रिलिज मिति तय गरेको  चलचित्र ` बुलबुल  ´ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा स्वस्तिमा खड्कालाई ट्याम्पु